![](https://newspolar.com/wp-content/uploads/2023/09/375017242_697685168944874_2742513339805308321_n.png)
काठमाडौं । जारी एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध नेपालले २०० रन पूरा गरेको छ । नेपालले ४३।३ ओभरमा ७ विकेट गुमाएर २०० रन पुरा गरेको हो।
सोमपाल कामी २७ रनमा खेल्दैछन् भने उनलाई सन्दीपले ४ रन बनाएर साथ दिइरहेका छन् ।
सोमपालले दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।