• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   भारतीय टिममा परेलगत्तै युजवेन्द्र चहलको ‘चुटाई’, आईपीएलमा राखे लज्जास्पद कीर्तिमान ★   गोंगबु आवास क्षेत्रमा पार्क निर्माण ★   पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   इंग्ल्याण्डका कारण आईपीएल प्लेअफ ‘खल्लो’ हुने ? यी ८ खेलाडी बाहिरिँदै ★   डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल ★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब

नेपाललाई दोस्रो झड्का, भीम सार्की आउट भए



file photo

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले दोस्रोे विकेट गुमाएको छ ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रोे विकेटमा भिम सार्कीलाई गुमाएको हो । उनी १५ ओभरको अन्तिम बलमा ७ रन बनाउदै रविन्द्र जडेजाको बलबाट आउट हुन पुगे ।

नेपालले यसअघि ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भएका थिए ।

अहिले क्रिजमा आसिफ शेख र कप्तान रोहित पौडेल रहेका छन् । ताजा स्थितीमा नेपालले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।