१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो विकेटमा कप्तान पौडेल आउट



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी ८ बलमा ५ रन बनाएर रविन्द्र जडेजाको बलबाट आउट हुन पुगे ।

यसअघि भिम सार्की ७ र ओपनर कुशल भुर्तेल ३८ रन बनाउदै आउट भएका थिए