७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?
जापान यात्रा २०२५ कन्सर्ट सकिए पनि नेपथ्य रहिरहनेछ ओशाकाको हलमा

ओशाका: जापान शृङ्खलाको अन्तिम प्रस्तुति ओशाका सहरमा सोमबार सकिएसँग नेपथ्य स्वदेश फर्कंदै छ । तर प्रदर्शनस्थल ‘जेप ओशाका बे साइड’ मा यो ब्यान्ड दीर्घकालसम्मै रहनेछ । प्रदर्शनस्थल व्यवस्थापनले नेपथ्यको हस्ताक्षरसहितको सन्देश मागेको छ, जसलाई हलको ‘वाल अफ फेम’ मा राखिनेछ । नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार आफ्नो स्थानमा

टोकियो डोममा दोस्रो पटक नेपथ्य

टोकियो:  गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको

तीन जापानी सहरमा नेपाली लोकरक गुन्जाउँदै नेपथ्य

काठमाडौँ: लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ । ब्यान्ड बामे सर्दाका दिनहरूमा अनेक तीता–मीठा

पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम: विशाल दर्शकसँग खेलकुद र सङ्गीतको…

पोखरा: आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार भव्य कन्सर्ट गरेको

नेपथ्य युरोप यात्रा पोर्चुगलमा हलभरि मायाको खुसी र आँसु

लिस्बन: भरिभराउ हलभित्र नेपथ्यको कन्सर्ट चल्दै गर्दा कतिपय दर्शकका आँखामा आँसु बगिरहेको थियो । ‘गायक अमृत गुरुङले अभिभावकजस्तै सम्झाइरहँदा घर सम्झेर रोएका हुन् उनीहरू,’ आयोजक टोलीका विकास

नेपथ्य युरोप यात्रा: थोरै नेपाली भएका माल्टामा हलभरि दर्शक

आटार्ड: अफ्रिका र युरोप बीचको भूमध्य सागरमा थोप्लाजस्तो अनकन्टार टापु । सिङ्गो देशको जनसङ्ख्या पाँच लाखभन्दा केही बढी । नेपालीको सङ्ख्या अनुमानित करिब १० हजार

डेनमार्कमा ‘सोल्ड आउट’ नेपथ्य साँझ

कोपनहेगन: दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोकरक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै

वेम्बलीमै रचियो अर्को नेपथ्य इतिहास

लन्डन:नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ ।

युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य

काठमाडौं: लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।  ब्यान्डले शृङ्खलाबद्ध

ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा

ग्रिन्सबोरो (नर्थ क्यारोलाइना): कन्सर्ट सकिएपछि नेपथ्यका सदस्यहरूले मञ्चमा लामबद्ध भई अभिवादन गरिरहँदा दर्शकदीर्घामा उथलपुथल चलिरहेकै थियो । हलभरिको जमातले एक

ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ

सिकागो (अमेरिका): घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण

लस एन्जलसको ‘हाउस अफ ब्लुज’मा गुन्जियो नेपथ्यको लोकरक

लस एन्जलस, अमेरिका : अमेरिकाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्यले लस एन्जलसमा अर्को सफल प्रस्तुति दिएको छ । एनहायमस्थित ‘हाउस अफ

नेपथ्य अमेरिका शृंखला: २०२५ नेपथ्यसँगै झुम्यो सियाटल

सियाटल (अमेरिका): विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ–पुराना लोकरक

नेपथ्य अमेरिका शृंखला २०२५: टेक्सासको अस्टिनबाट हार्दिक सुरुवात

अस्टिन (अमरिका): नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

काठमाडौं: लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ । गीतको सूत्र फेला परेपछि

गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य-फोटो फिचर

काठमाडौं:  पश्चिमी भेगमा सुरुभएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो। त्यसपछिको लगातार झरीले खुला आकाशमुनी तयार

सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा

काठमाडौं: सिड्नीस्थित साढे पाँच हजार दर्शक क्षमताको ‘होर्डन पभिलियन’ हलमा अघिल्लो दिन हाउसफुल शो गरिसकेपछि दोस्रो दिन पुनः त्यसै हलमा

सिड्नीमा नेपथ्यको विशाल फड्को

सिड्नी: पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ । साढे पाँच हजार दर्शकले भरिभराउ

हलको भुइँ थर्किनेगरि नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले

मेलबर्न (अस्ट्रेलिया): अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया

भब्य दर्शक सहभागिता माझ नेपथ्यको एडिलेड कन्सर्ट सम्पन्न

एडिलेड (अस्ट्रेलिया): कार्यक्रम अन्तिम लहरतिर पुगेको थियो । गितारवादक नीरज गुरुङले एउटा धुन निकालेका मात्र के थिए, दर्शकले भेउ पाइहाले ।