६ चैत्र २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन

ब्रिसबेन (अस्ट्रेलिया): गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन । राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन । चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे दर्शक ।    क्यानबेरा र पर्थका दर्शकसँग रमाइलो क्षण बाँडेपछि नेपथ्य ब्यान्ड अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेन आइपुगेको थियो । यहाँस्थित टिभोली हलमा नेपथ्यको प्रस्तुति अघिल्ला सहरहरूमा जत्तिकै भव्य रुपमा सम्पन्न भएको छ । चक्रवातको बेला तीन दिनसम्म सहरका अधिकांश भागमा बिजुली बत्ती

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो

सिड्नी: कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका

नेपथ्य अस्ट्रेलिया शृंखलाको भव्य सुरुवात क्यानबेराबाट-फोटो फिचर

क्यानबेरा: पहाड र हरियालीले घेरिएको सुनसान राजधानी क्यानबेराको एउटा कुनामा सोमबार बेलुकी ठूलै चहलपहल थियो । साँझ पर्नैलाग्दा नेसनल कन्भेन्सन सेन्टरको

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

काठमाडौं: नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ । ‘जाऊँ

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं: नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा

‘नेपथ्य’ अब पुस्तक पसलहरूमा प्रवेश गर्दै

काठमाडौं: ‘नेपथ्य’ पुस्तक अब भने डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्नेभएको छ । तीन दशकभन्दा लामो अवधिदेखि

‘नेपथ्य’ अब पुस्तकाकारमा

काठमाडौं : संसारभर फैलिएका फरक–फरक नेपाली पुस्ताबीच नेपथ्य संगीतकर्ममा स्थापित नाम बनिसकेको छ ।  जन्मिएको साढे तीन दशकपछि अब भने

नेपथ्य अमेरिका शृंखला २०२४ सम्पन्न: ह्यारिसबर्गका दर्शकले गरे आत्मीय बिदाइ

ह्यारिसबर्ग (पेन्सिलभानिया):  कन्सर्ट सकिएपछि नेपथ्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौँ । जोगले जुराएछ भने फेरि पनि

मेरिल्यान्डमा नेपथ्यसंगै झुमे दर्शक

मेरिल्यान्ड:आइतबार बेलुकी ‘दी हल एट लाइभ’को भुइँतला मात्र होइन, माथिल्ला कक्ष पनि दर्शकले भरिएका थिए । त्यो भीडमै रमाइरहेका माझ एक

नेपथ्यमय न्यूयोर्क -फोटो फिचर

म्यानहटन (न्यूयोर्क): हजारौँ दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्नपुगे । धुन बज्दा

नेपथ्य अमेरिका शृंखला २०२४: डालासमा दर्शकको भब्य उपस्थिति – फोटोफिचर

डालास (टेक्सास) । ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकहरूले अनलाइन टिकट व्यवस्थापन गर्ने

अमेरिकाको कोलम्बसमा नेपथ्यको भब्य प्रस्तुति

कोलम्बस (ओहायो): राणाशासन विरोधी अभियानका बेला गोपालप्रसाद रिमालले लेखेको ‘रातो र चन्द्रसूर्जे’सँग नन्दू खतिवडाको खासै साइनो छैन । डेढ वर्षको उमेरमा भुटानबाट

सानफ्रान्सिस्कोमा नेपथ्यले फेरि रच्यो शानदार इतिहास

सानफ्रान्सिस्को, अमेरिका  । अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइसकेपछि सानफ्रान्सिस्कोस्थित विशाल वारफिल्ड हलको दुवै तल्लामा खचाखच भरिएका दर्शक उल्लासमा उफ्रिरहेकै थिए । मञ्चमा

नेपथ्य अमेरिका श्रृंखला २०२४: कोलोराडोको बोल्डरबाट भब्य सांगीतिक यात्राको सुरुवात

डेनभर, अमेरिका: दुइ घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका अमेरिकी साउण्ड इन्जिनियर रोब कर्ट्सको प्रतिक्रिया थियो– ‘गजब ! कलाकार

अमेरिकाको सात सहरमा नेपथ्य

काठमाडौं: नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ ।

पूर्वबाट नयाँ वर्षको भब्य नेपथ्य सुरुवात

बिर्तामोड: स्थानीय डोमालाल रंगशालामा शुक्रबार लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो

नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट

काठमाडौं:  बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुनेभएको छ । झापा जिल्लाका महत्वपूर्ण केन्द्रहरुलाई जोड्ने यस

करफोकमा गुञ्जियो नेपथ्य आवाज

करफोक (इलाम): पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक

इलामको रमणीय पाखामा नेपथ्य

काठमाडौं: सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको

नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक

काठमाडौं: पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या