२३ असार २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् । संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थी संगठनको प्रदर्शन(भिडियोसहित)

काठमाडौं । गठबन्धनमा आवद्ध दलका युवा संगठनहरूले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक

पूर्वराष्ट्रपति यादव भन्नुहुन्छः ‘राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन भयो(भिडियोसहित)

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान

राष्ट्रपतिबाट संघीय संसदको घोर अपमान र अवमूल्यन भयो- मन्त्री कार्की(भिडियोसहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको बताएको छ । सत्तारुढ गठबन्धनको बुधबार बिहान

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

राष्ट्रपतिको राजीनामा माग गर्दै सिरहामा विरोध प्रदर्शन

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् । समय

त्रिचन्द्रमा राष्ट्रपतिको समर्थन गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिबाट

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको

सर्वोच्चमा नागरिकता विधेयक रोक्न माग गर्दै रिट

सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरण रोक्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाव दिन धर्ना

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक, २०७९ प्रमाणीकरणका लागि माइतीघरमा धर्ना दिएको छ । धर्नामा सहभागीहरुले बुबाआमा दुवै

राष्ट्रपतिले नागरिकता विधेयक निष्क्रिय राखिदिनु संविधानसम्मत – नागरिकता अध्ययन कार्यदल

दोस्रोपटक पनि प्रमाणीकरण गर्ने म्याद १५ दिन रहेको तर १३ दिनभित्रै संसदको म्याद समाप्त भै संसद/प्रतिनिधि सभा स्वतः विघटन हुने

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छुः पूर्वराष्ट्रपति डा…

पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त

राष्ट्रपतिविरुद्ध नागरिकता विधेयकको विषयमा प्रर्दशन गर्नु उदेक लाग्दो कुरा: कमल…

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेक लाग्दो

नागरिकता विधेयक प्रकरण: राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला गरेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

नेपाललाई सिक्किम, फिजी बनाउन नागरिकता विधेयक आयो: ईश्वर पोखरेल -भिडियो…

हाम्रो स्वाभिमान विपरित कुरा छ । नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ । सत्ता टिकाउने, सरकारमा

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने:…

उहाँले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज उपेन्द्रसँग छलफल

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।

नागरिकता विधेयक सभामुखद्वारा प्रमाणित, स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइयो

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयकलाई प्रमाणित गर्नु भएको छ । संविधान अनुसार,

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रस्तुत भएको