२३ असार २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्डसँग गृहमन्त्री र कानूनमन्त्रीको भेट

काठमाडौँ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गर्नुभएको छ । भारतको तीनदिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनुभएका माओवादी अध्यक्ष प्रचण्डसँग उहाँकै निवास खुमलटारमा दुई मन्त्रीले भेट गर्नुभएको हो । भेटमा दुवै मन्त्रीले अध्यक्ष प्रचण्डसँग

नागरिकता विधेयक: तीन सांसदले दर्ता गरे विरोधको सूचना

सरकारले ल्याएको नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा (एमाले)का शेरबहादुर तामाङ र भीम रावल तथा

नागरिकता को प्रश्न ?

मधेसमै पनि यस्ता थुप्रै नेपाली अनागरिक भएको बेलामा मधेसका नेतालाई 'हाम्री बुहारीलाई सिधै नागरिकता नदिए हामी सडकमा ओर्लिन्छौ' भन्न चाहिँ

नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा एमालेको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रश्तावमा आपत्ति

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्योः विशाल भट्टराई

सांसद भट्टराईले नागरिकता ऐन छिटो भन्दा छिटो पास गरी नागरिक हुनबाट वञ्चित नेपालीलाई नागरिकता प्रदान गर्नुपर्नेमा नेकपा एमाले रहेको पनि

सर्वस्वीकार्य नहुँदा नागरिकता विधेयक फिर्ता

काठमाडौँ । सरकारले नागरिकता जस्तो संवेदनशील विषयमा सर्वसम्मतरुपमा निर्णय हुन सकोस् भनेर नागरिकता विधेयक फिर्ता लिएको जनाएको छ । उद्योग

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

गठबन्धन बैठकः नागरिकता विधेयक अगाडि बढाइने

सत्तारुढ गठबन्धनको बैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

नागरिकता बिहिनको प्रश्न कहिले सम्म राज्य बिहिन हुने ?

“सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो होइन भने नागरिकता दिन पर्यो । यसरी आफ्ना नागरिकहरुलाई समस्यामा राख्न भएन ।” सरकारले

संसदमा विचाराधिन नागरिकता विधेयकलाई सहमतीमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन

सरकारले संसदमा विचाराधिन नागरिकता विधेयकलाई सबै दलको सहमतीमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन दिएको छ ।