• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
पार्टी बन्धनका कारण सांसदहरुले नागरिकता विधेयक ठीक होइन भन्न सकेनन्–…

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले नागरिकता विधेयक आफूलाई ठिक नलागेको बताउनुभएको छ । पार्टीका अन्य सांसदहरुले पनि नागरिकता विधेयक राम्रो नलागेको तर पार्टी बन्धनका कारण उनीहरुले विधेयकको विरोधमा बोल्न नसकेको बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचारका लागि फिर्ता पठाउनुभएको नागरिकता

नागरिकता विधेयकमाथिको छलफलमा कस्ले के भने त ?

काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको

राष्ट्रिय सहमतीमा ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न एमालेलाई सांसद विश्वकर्माको…

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतीकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई

नागरिकता विधेयकमा संविधानसँग बाझिनै कुनै कुरा छैन: बर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले राष्ट्रपतिले पुन: विचारका लागि नागरिकता विधेयक फिर्ता पठाउँदा राख्नुभएको सन्देशमा संविधानसँग बाझिनै कुनै कुरा

नैसर्गीक अधिकारलाई राष्ट्रियता र राजनीतिसँग जोड्न हुँदैन सांसद भण्डारी

काठमाडौं । राष्ट्रिय जनता पार्टीका शरतसिंह भण्डारीले नागरिकता विधेयक कुनै नौलो विषय होइन भन्दै प्रमाणीकरणका लागि नागरिकता विधेयकमा जुन विषय

टाउको गणना गरेर मात्र नागरिकता विधेयक पारित नगरौँ– प्रदीप ज्ञवाली

नागरिकताजस्तो संवेदनशील विधेयकलाई राष्ट्रपतिले पुनरविचार गर्न सन्देशसहित फिर्ता पठाएको भन्दै उहाँले भन्नुभयो, “फिर्ता पठाइएको विधेयकलाई जस्ताको तस्तै पारित गर्न सत्ता

नागरिकता विधेयक: पुन: बिचार नगरी बिहिबारको बैठक बाट पारित गर्ने…

संसद सचिवालयका अनुसार गृह मन्त्री बालकृष्ण खाँडले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता पहिलो शंसोधन बिधेयक २०७९ लाई पारित

सत्ता गठबन्धन बैठकः नागरिकता विधेयक हुबहु अघि बढाउने निर्णय

सत्तारुढ गठबन्धन बैठकले नागरिकता विधेयक हुबहु अघि बढाउने निर्णय गरेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीको परामर्शमा नागरिकता विधेयक फिर्ता गरेको एमालेको दाबी (भिडियो)

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई एमालेसँग जोडेर विवादमा ल्याउन खोजिएको भन्दै भट्टराईले आपत्ति जनाएका छन् । नागरिकतासम्बन्धी अध्यादेश र विधेयक

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ताबारे पठाइएको पत्र प्रतिनिधिसभामा पेस (भिडियो)

पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता

प्रतिनिधि सभाको बैठक; राष्ट्रपतिबाट पुन: बिचारका लागि आएको पत्रको जानकारी…

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने कार्यसूचि रहेको छ

नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइन्छ: सञ्चारमन्त्री कार्की

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले’

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्र (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसदबाट पुनर्विचार

चुच्चे नक्शामा जुटेको राष्ट्रिय सहमति नागरिकता विधेयकमा किन जुटेन: नेता…

काठमाडौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले चुच्चे नक्शामा जुटेको राष्ट्रिय सहमति नागरिकता विधेयकमा पनि जुटाउनु पर्ने जनाउनु भएको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा एमालेको स्वागत

उहाँले भन्नुभयो "बिवादास्पद नागरिकता बिधेयक पुन बिचारका लागि राष्ट्रपतिज्यू बाट फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य छ । एमालेले प्रतिनिधिशभाका ३३ वटा

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गर्नुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको

नागरिकता विधेयक: राष्ट्रपतिबाट प्रमाणीकरणको अन्तिम दिन के होला ?

राष्ट्रपति भण्डारीले शनिबार नागरिकता विधेयकका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नु भएको थियो । स्रोतका अनुसार नागरिकता विधेयक, निहारिका राजपुत

प्रधानमन्त्रीका ज्योतिष भन्नुहुन्छ: नागरिकता विधेयक अशुभ र निन्दनीय छ !

राष्ट्रियतामाथि बाधा पुर्‍याउने कुनै पनि सम्झौता राष्ट्र प्रमुखले प्राप्त गर्ने अधिकार प्रयोग गरी राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक रद्द गर्नुभयो

पुन: मतदाता नामावली संकलन गर्न नागरिकता बिहिनको माग

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले पुन मतदाता नामवली संकलन गर्न माग गर्दे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापन पत्र बुझाउको छ

राष्ट्रपतिलाई ज्ञापन पत्र: नागरिकता विधेयक छिटो प्रमाणीकरण गरियोस्

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न माग गरेको छ ।