२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक: पुन: बिचार नगरी बिहिबारको बैठक बाट पारित गर्ने तयारी



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रपतिले संसदमा पुनःविचारको लागि फिर्ता गरेको नागरिकता विधेयक कुनै परिमार्जन नगरी बिहिबारको प्रतिनिधिसभाको बैठक बाट पारित गर्ने तयारी गरेको छ ।

संसद सचिवालयका अनुसार गृह मन्त्री बालकृष्ण खाँडले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता पहिलो शंसोधन बिधेयक २०७९ लाई पारित गरियोस भन्ने प्रस्ताब पेश गर्ने कार्यसुचि रहेको छ ।

मंगलबार सत्तागठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेका् थियो ।