१० असार २०८३, बुधबार
,
Latest
थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको राजीनामा माग गर्दै सिरहामा विरोध प्रदर्शन



अ+ अ-

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

समय सीमाभित्र नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध राजमार्गमा टायर बालेर कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको प्रदर्शनकारीले बताए ।