३१ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

विराटनगर, भदौ २१ । यात्रुबाहक बसको ठक्करबाट मोरङमा आइतबार साँझ एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा ठक्कर दिँदा धरान–१० बस्ने विकास ताम्राकारको मृत्यु

हैबुङमा भालु र बँदेलको आतंक, गाउँलेहरु भागाभाग

मेलम्ची, भदौ २१ । सिन्धुपाल्चोक जिल्लाको पश्चिमी गाविस हैबुङमा जंगली जनावर भालु र बँदेलले दुःख दिन थालेपछि स्थानीय आतंकित भएका

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या

ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं, भदौ १९ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । ज्ञानयोग, भक्तियोग

युवतीको शव फेला

बर्दिया, भदौ १८ । बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ । अन्दाजी

प्रहरी गेटमै रहेको बसमा आगजनी

सप्तरी, भदौ १८ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले शुक्रबार बिहान सप्तरीको भारदह–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पर्नेे

आधुनिकतासँगै थारु परम्परागत नृत्य हराउँदै

मेनका चौधरी गुलरिया (बर्दिया), ५ भदौ । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका होटलमा आउने पाहुनालाई थारु नृत्य देखाएर

‘ओखरपौवावासीले आन्दोलन गर्ने’

काठमाडौं, साउन ३१ ÷ काँग्रेंस सांसद जगदीशनरसिंह केसीले ओखरपौवावासीसँगको सरकारसँग भएको ८ बुँदे सहमति कार्यान्वयन नगरे ओखरपौवावासीसँगै आन्दोलन गर्ने चेतावनी

एक महिनादेखि हराएका वृद्धको शव भेटियो

इलाम, ३० पुस । एक महिनादेखि हराइरहेका मावुका एक वृद्धको शव सडेगलेको अवस्थामा स्थानीयले भेटेका छन् । मङ्सिर २५ गतेदेखि

शुल्क वृद्धिको विरोधमा क्याम्पसहरुमा तालाबन्दी

कपिलवस्तु, २८ मङ्सिर । शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी सङ्गठनहरुले जिल्लाका सबै क्याम्पसमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् । क्याम्पसले

जातीय भेदभाव तथा छुवाछूतका घटना बढे

काठमाडौं, २८ मंसिर । मुलुकका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको छ । राष्ट्रिय दलित आयोगका अनुसार

हिमपातले जनजीवन कष्टकर

मुस्ताङ, २८ मंसिर । हिमपातका कारण यस जिल्लाको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले माइनस २ डिग्री सेल्सियसमा

मृगौला पीडितलाई आर्थिक सहयोग

सोलुखुम्बु, २८ मंसिर । छेस्काम ७ सोलुखुम्बु निवासी मृगौला पिडित सुब्बाधनी राई र जुबु ८ सोलुखुम्बु निवासी पक्षघात पीडित दिलमाया

सुकुम्बासीका निवेदनमाथि छानविन हुँदै

दार्चुला, २८ मंसिर । सुकुम्बासी समस्या समाधान जिल्ला कार्य समिति दार्चुलाले आयोगमा परेका निवेदन उपर छानबीनको काम सुरु गरेको छ

संसद सेवा दिवसको समापन गरिदै

काठमाडौं, २८ मंसिर । संसद सेवा दिवसको आज समापन गरिने भएको छ । दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेर आज विशेष

यात्रु कोच्न पाउनुपर्ने माग गर्दै चालकहरू आन्दोलनमा

कञ्चनपुर, २७ मंसिर । सार्वजनिक सवारी साधनका चालकहरू सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् ।

चिसोका कारण हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला, २७ मङ्सिर । आज बिहान यहाँ हवाई यातायात चालु भएपनि दिउँसो १२ बजेदेखि अचानक हिमपात भई हवाई सेवा बन्द

सवारी चालकमाथि सार्वजनिक अपराध मुद्दा

दमौली, २७ मंसिर । मादक पदार्थ सेवन गरी तनहुँ जिल्लाभित्र सवारी साधन चलाउने तीन जना चालकविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले

प्राकृतिक विपदभन्दा सडक दुर्घटनाले ज्यान गुमाउने धेरै

काठमाडौं, २७ मंसिर । सडक दुर्घटना र प्राकृतिक विपद् कुनले पछिल्लो समय बढी मानवीय र आर्थिक नोक्सानी गरेको होला भन्ने

नेपाली भूमीमा प्रवेश गरेर भारतीय प्रहरीद्धारा नेपालीमाथी कुटपिट

महोत्तरी, २७ मंसिर । महोत्तरीको मटिहानीमा नेपाली भूमिमा प्रबेश गरेर भारतीय प्रहरीले नेपाली नागरिक माथि निर्घात् कुटपिट गरेका छन् ।