३० भाद्र २०८३, मंगलवार
,
Latest
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनादेखि हराएका वृद्धको शव भेटियो



अ+ अ-

इलाम, ३० पुस । एक महिनादेखि हराइरहेका मावुका एक वृद्धको शव सडेगलेको अवस्थामा स्थानीयले भेटेका छन् । मङ्सिर २५ गतेदेखि हराइरहेका मावु–३ का ६५ वर्षीय गोपालसिंह लिम्बूको शव भेटिएको हो ।

अचानक घरबाट हराएका लिम्बूलाई स्थानीयले सोही गाउँको भिरको फेदमा कुहिएको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । आफन्त कोही पनि नभएका अविवाहित लिम्बू धामीझाँक्रीको समेत काम गर्दै आएका थिए ।