३० भाद्र २०८३, मंगलवार
,
Latest
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगौला पीडितलाई आर्थिक सहयोग



अ+ अ-

सोलुखुम्बु, २८ मंसिर । छेस्काम ७ सोलुखुम्बु निवासी मृगौला पिडित सुब्बाधनी राई र जुबु ८ सोलुखुम्बु निवासी पक्षघात पीडित दिलमाया राईलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरीयाले मृगौला पीडित राईलाई २ लाख १५ हजार र पक्षघात पीडित राईलाई २५ हजार रुपैया सहयोग स्वरुप उपलब्ध गराएको हो ।

तमु बौद्ध सेवा समिति अनामनगर काठमाडौंको कार्यालयमा एक कार्यक्रम गरी पीडितलाई नगद हस्तान्तरण गरिएको हो ।