३० भाद्र २०८३, मंगलवार
,
Latest
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोका कारण हुम्लामा हवाई सेवा अवरुद्ध



अ+ अ-

हुम्ला, २७ मङ्सिर । आज बिहान यहाँ हवाई यातायात चालु भएपनि दिउँसो १२ बजेदेखि अचानक हिमपात भई हवाई सेवा बन्द भएको छ ।
खाद्यान्न ओसार्ने यस जिल्लाको एकमात्र विकल्प हवाई सेवा हिमपातका कारण बन्द हुँदा यहाँ खाद्य अभाव सिर्जना हुने भएको छ । खाद्य संस्थानमा कर्मचारी नभएका कारण जनताले खाद्य सामग्री लैजान पाएका छैनन् ।