६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनगढी विमानस्थलको अनुगमन

कैलाली । स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् । सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र

कमलधापमा साँस्कृतिक महोत्सव हुने

भद्रपुर । भद्रपुर २ स्थित सम्युक्त धार्मिक स्थल कमलधापमा उभौली पर्वको अवसर पारेर यही जेठ ४ गतेबाट ९ गतेसम्म साँस्कृतिक

भोजपुर सदरमुकाममा आगलागी, सडक साँघुरो हुँदा दमकल पुग्न सकेन

भोजपुर । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोटआगलागी भएको छ । बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

बुटवलका २ पसलमा आगलागी, ५० लाख बराबरको धनमाल नष्ट

बुटवल । गएराति बुटवल सङ्गमपथका दुई पसलमा आगलागी भएको छ । राति करिब ९ बजेतिर विद्युत् सर्ट भई आलगागी हुंदा

बलात्कारको अभियोगमा तीन पक्राउ

काठमाडौं । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको

बिहेको तयारीमा रहेकी युवती मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीमा बिहेको तयारीमा रहेकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय

गाईलाई बचाउन खोज्दा भीरबाट लडेर वृद्धको मृत्यु

बाजुरा । हिमाली गाउँपालिका– ३ युनामा जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा

स्याङ्जामा प्रहरीले ६ सय ६५ लिटर घरेलु मदिरा नष्ट गर्यो

स्याङ्जा । स्याङ्जा प्रहरीले ६ सय ६५  लिटर  घरेलु मदिरा नष्ट गरेको छ। चापाकोट नगरपालिकाका केही स्थानबाट नियन्त्रण लिएको मदिरा

दुव्र्यसनीका घरघरमा प्रहरी

वेलवा । गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी गर्यो । प्रहरीले

अस्पताल स्थापना माग गर्दै सुनवलबासी आन्दोलित

सुनवल । अस्पताल स्थापनाको विषयलाई लिएर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ७ र ८ का जनप्रतिनिधिसहित स्थानीयवासी आन्दोलित भएका

तनहुँ जलविद्युत् आयोजना : प्याकेज २ को काम धमाधम

तनहु । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको

वैतडीमा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु, आफन्तले शव उठाउन…

वैतडी । वैतडीको पाटन–६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त

पर्सा जिल्लामा एकै दिन ३ महिना र एक पुरुषले गरे…

वीरगन्ज । पर्सा जिल्लामा सोमबार एकै दिन ३ महिना र एक पुरुष गरी ४ जनाले विष सेवन गरेका छन् ।

डडेल्धुराका अधिकांश वनमा डढेलो

अमरगढी । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहँुदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका

एकै वडामा १६३ को बालबिबाह

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ ।

जलाशयको नगर बन्दै घोराही

दाङ । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा

बर्दिया भनेपछि ‘बाघ’

राजापुर । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले

बाढीका कारण तीन घर विस्थापित

बागलुङ । सोमबार साँझ परेको भारी वर्षाका कारण बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–६ खालमा तीन घरमा ठूलो क्षति पुर्याएको छ ।

प्रेमीद्धारा प्रेमिकाको वीभत्स हत्या, एक जना पक्राउ

पाँचथर । हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–२

७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । हानगरीय अपराध महाशाखाले ७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा