६ पुष २०८२, आईतवार
,
Latest
बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?
फेरि बुटवलमा टिपर आतंक, १९ बर्षीय युवतीको लियो ज्यान लियो

बुटवल । रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको ज्यान गएको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं.१२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ । बुवा घनश्याम भण्डारी र छोरी पुष्पा सवार लु ४५ प ७२३४ नम्वरको मोटरसाइकललाई बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ठक्कर दिएको हो ।

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

बर्दिया । बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक

स्थानीयको सक्रियतामा मन्दिर निर्माण

पाल्पा । पूर्वखोला गाउँपालिका–५ वीरकोटका स्थानीयवासीको सक्रियतामा रम्भादेवी मन्दिर निर्माण गरिएको छ । वीरकोटको भैसादीमा यहाँका स्थानीयवासीले विभिन्न सङ्घ संस्था,

विदेशबाट फर्केर तरकारीमा खेतीमा रामपुरका युवा, वार्षिक पाँच लाख आम्दानी

पाल्पा । वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

दाङ । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको

पोल गाडेको दुई वर्षपछि बिजुली

तनहुँ । पोल गाडेको दुई वर्षपछि तनहुँको घिरिङ गाउँपालिका–४ मा बिजुली बलेको छ । बिजुलीको पोल र तार जडान गरेको

पर्यटक प्रवद्र्धन अभियान चलाइने

चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान

ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

स्याङ्जा । कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की

वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको

गाउँमै मिलेपछि अदालतको मुद्दा फिर्ता

काठमाडौं । अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको

रुकुम (पूर्व)को लुकुम स्मार्ट कृषिगाउँ बन्दै

रुकुम(पुर्व) । जिल्लाको भुमे गाउँपालिका–१ लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू

दलित र माझी समुदायका घर बन्ने

पाँचथर । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत पाँचथरमा दलित र माझी समुदायमा ११५ विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

बिहेको मण्डपबाटै अपहरण, तीन जना पक्राउ

सप्तरी । बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार

घाँस काट्न गएकी महिलालाई ठक्‍कर दिइ मोटरसाइकल फरार

विराटनगर । घाँस काट्न जंगलतर्फ जाँदै गरेकी एक महिलालाई मोटरसाइकलको ठक्‍कर दिइ फरार भएको छ । मंगलबार दिउँसो मोरङको पथरीशनिश्चरे

१३ ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं चन्द्रागिरी न.पा वडा नं. २ नागढुंगास्थित चेकपोइन्टबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा

भरतपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२८, भङ्गाहमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४६ वर्षीय खडेन्द्रकुमार महतो

इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार गरिएको छ। पाँच दिनदेखि हराईरहेका स्थानीय

आवास कार्यक्रम : २४ करोड स्वाह, गरीबको पीडा उस्तै

बाँके । जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा

अवैध कपडासहित एक पक्राउ

सिरहा । प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका

पश्चिमसेती नबन्दा निराशा

डोटी । जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न