३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा जिल्लामा एकै दिन ३ महिना र एक पुरुषले गरे विष सेवन !



अ+ अ-

वीरगन्ज । पर्सा जिल्लामा सोमबार एकै दिन ३ महिना र एक पुरुष गरी ४ जनाले विष सेवन गरेका छन् ।

वीरगन्ज महानगरपालिका–२५ बस्ने बलिराम महराकी २५ वर्षीया श्रीमती फुलकान्ती देवी महराले विषय सेवन गरेकी छन् ।

सोमबार नै वीरगन्ज महानगरपालिका–३१ सोलखपुर बस्ने मुकेश चौधरीकी १९ वर्षीया श्रीमती अञ्जली कुमारी पनि विष सेवन गरेको अवस्थामा फेला परिन् ।

यस्तै वीरगन्ज महानगरपालिका २ छपकैयाकी २४ वर्षीया प्रिति शाहीले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ ।

पर्साकै कालिकामाइ गाउँपालिका–१ बस्ने चोकट पासवानका २५ वर्षीया छोरा हिकेश पासवानले पनि विष सेवन गरेका छन् ।




भर्खरै