३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा प्रहरीले ६ सय ६५ लिटर घरेलु मदिरा नष्ट गर्यो



अ+ अ-

फाइल तस्बिर

स्याङ्जा । स्याङ्जा प्रहरीले ६ सय ६५  लिटर  घरेलु मदिरा नष्ट गरेको छ।

चापाकोट नगरपालिकाका केही स्थानबाट नियन्त्रण लिएको मदिरा आज (बुधबार) स्थानीयबासी र जनप्रतिनिधिको सहयोगमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले इलाका प्रहरी कार्यालय रत्नपुर, चौकी साँखर, चौकी चापाकोट, चौकी मल्याङकोटबाट ५ सय ६५ लीटर घरेलु उत्पादित मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए।




भर्खरै