६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार

काठमाडौँ ।ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि

धादिङको कार्कीगाउँबाट वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । धादिङको कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक

करेन्ट लागेर सहचालकको मृत्यु

बर्दिबास । महोत्तरीको मनराशिश्वामा करेन्ट लागेर तेल ट्यांकरका सहचालकको ज्यान गएको छ। जनकपुर उपमहानगरपालिका–८ का २५ वर्षीय उमेश यादवको ज्यान

आगलागीमा पाँच करोड बराबरको क्षति

दमक । एक थोक कपडा पसलमा गए राति आगलागी हँुदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

बाजुरा । हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक

सैनामैनामा आमासँग विवाद भएपछि छोराले लगाइदिए घरमा आगो

बुटवल । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् । सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा

अपडेट : काठमाडौंको गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हनुेको सनाखत हुन सकेको छैन ।

३७ केजी गाँजा सहित ३ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ३७ केजी लागु औषध गाँजा सहित ३ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको

काठमाडौंको गोकर्णमा बस दुर्घटना

काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक

पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ

भैरहवा । भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेका भारतीय नागरिकको

किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा

पाल्पा । किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा परेका छन् । जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलाशले भारत

धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु

काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन

च्याउ खाएर बिरामी परेकाको स्वास्थ्योपचार सेवा सरकारले बेहोर्ने

काठमाडौं । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

काठमाडौं । धापासीको नेचर क्लबमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा

बाइस दिनदेखि बालक बेपत्ता

स्याङजा । स्याङ्जाको भीरकोट नगरपालिका– ५ आग्रिडाँडाका चौध वर्षीय बालक बेपत्ता भएका छन् । गत जेठ १० गते दिउँसो ३

काठमाडौंबाट ८२ जना पाकेटमार पक्राउ, छ लाखभन्दा बढी नगद बरामद

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले जेठ महिनामा मात्रै काठमाडौंबाट ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । आइतवार प्रहरी परिसरले

हाइड्रोपावरको स्काभेटरमा आगजनी

सोलुखुम्बु । अज्ञात समूहले सोलुखोलामा दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको स्काभेटरमा आगजनी गरेका छन् । सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक शिक्षकको ज्यान गयो

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक शिक्षकको ज्यान गएको छ । शनिबार राति आलिताल गाउँपालिका–८, कुर्जेनियामा भएको दुर्घटना परि

पाल्पामा जङ्गली च्याउ खाएर ६ को मृत्यु

काठमाडौं । निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत

१३ वर्षीया बालिकालाई बलात्कार गर्ने युवा ६ बर्षपछि पक्राउ

काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार गरि फरार रहेको मुद्दामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक साबिक पोखरीचौरी