१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : काठमाडौंको गोकर्णमा बस दुर्घटना, एक जनाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हनुेको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटना भएसँगै बसका चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।