१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ केजी गाँजा सहित ३ जना पक्राउ



अ+ अ-

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ३७ केजी लागु औषध गाँजा सहित ३ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ अन्तर्गत पर्ने पश्चिम सडकखण्डमा हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको भारतिय बि आर ०१ सिएन ६९८६ नंबरको को कार लाई रोकी चेकजाँच गर्दा गाँजा बरामद गरेको हो ।

टोलीले पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बस्ने ३४ बर्षका साम मोहम्मद, भारत बिहार बैशाली मोहनपुरका ३४ बर्षीय मनिष कुमार, भारत बिहार नालन्दा बस्ने ४५ बर्षीया अन्नुदेवी पासमानलाई सो लागू औषध गाँजा सहित पक्राउ गरेको छ ।