२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन

झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो

चार श्रीमान बोले, ११ किन मौन ?

काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी विषयमा ४ पूर्व प्रधानन्यायाधीशहरुले सयुक्त रुपमा विज्ञप्तिमार्फत आफ्ना विचार सार्वजनिक गरेपछि सर्वत्र तरंग आयो ।

पार्टी भुरेटाकुरे राज्य जस्तो भयो, एकिकरण नै भएन- प्रधानमन्त्री ओली…

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताउनुभएको छ । आइतबार अखिल नेपाल महिला

एकपटक लाठी खान मन छ – प्रचण्ड (भिडियो सहित )

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन

रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा

नेपाली पर्वताराेहीकाे माउन्ट केटु यात्रा (फाेटाे फिचर)

काठमाडौंः विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु (Mount K2) नेपालका दश जना पर्वतारोहीले शनिबार सफलतापूर्वक आरोहण गरेर इतिहास रचेका छन्

भारत पहिलो इनिङमा ३३६ रनमा आउट, अस्ट्रेलियालाई ५४ रनको अग्रता

ब्रिसबेनः अस्ट्रेलियाको ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीच शुक्रबारदेखि शुरु भएको चौथो तथा अन्तिम टेस्ट क्रिकेट खेल रोमाञ्चक मोडमा आइपुगेको छ ।

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको

कोरोना भाइरसबाट विदेशमा ३१९ नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री राउत

राजविराज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुलाई मातृ शोक

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा

पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

कावासोती । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट

तराईमा अचाक्ली जाडो, जताततै हुस्सुले डम्म

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो

जीप दुर्घटनामा दुईको मृत्यु, सात घाइते

कास्की  । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका

यस्तो रहनेछ आइतवारको मौसम ! हेर्नुहोस्

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान  महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको

बाँदरबाट सुन्तला जोगाउन सास्ती

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेपछि…

कर्णाली । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत

राजनीतिक तहमा वार्ता र द्विपक्षीय संयन्त्रका बैठक समानान्तर ढङ्गले अघि…

काठमाडौँ । झण्डै छ दशकदेखि समस्याको मुख्य जडका  रुपमा रहेको सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका उच्च अधिकारी राजनीतिक तहमा वार्ता

मोदीले परराष्ट्र मन्त्री ज्ञवालीलाई किन भेटेनन् ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल र भारतबीचको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर शनिबार नेपाल फर्किएका छन् । उनले यी