२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नेपालको समस्या नेपालीले नै हल गर्छन्, बाह्य दवाब आवश्यक छैन: सभापति देउवा

नेपालको समस्या नेपालीले नै हल गर्छन्, बाह्य दवाब आवश्यक छैन: सभापति देउवा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको आन्तरिक मामिला नेपालीले नै निर्णय गर्न पाउनुपर्ने बताउनु भएको छ । बिपक्षी गठबन्धनका नेताहरु सहभागी पत्रकार अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले भन्नुभयो  ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं नेपाल भित्रको निर्णय नेपालीले नै गर्नुपर्छ । 

केही दिन अघि बिपक्षी दलका नेताहरुले सयुक्त बिज्ञप्ति जारी गर्दे नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएका आरोप लगाएका थिए । पहिलो पटक प्रतिनिधिसभा बिघटन हुदा भने बिपक्ष िनेताहरुले नेपालको आन्तरिक मामिलामा बोलिदिन बिदेशीशक्तिलाई आग्रह गरेका थिए । 

अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा सबिधान मिचिएपछि सर्बोच्च अदालत भएको बताउनु भएको थियो । उहाँले भन्नुभयो सरकार सबिधान मिच्दै जाने अदालत रोक्दै जाने अबस्था देखिएको छ । उहाँले सरकारको गलत क्रियाकलाप रोक्न जनपरिचालन गर्ने पनि बताउनुभयो ।