२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुरो त्यसो होइन, यसो हो- वामदेव गौतम

काठमाडौँ । नेकपाका नेता बामदेव गौतमले हिजो प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भएको छलफलको बिषयलाई लिएर बिभिन्न सञ्चारमाध्याममा मनमौजी किसिमले टिकाटिप्पणी भएको बताएका छन् । उपाध्यक्ष गौतमले पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको जानकारी दिएका छन्

कोरोना संक्रमणले रुप फेर्दैछः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए । उच्च ज्वरो आउने, सुख्खा र लहरे

आजको मौसम: बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल…

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जानकारी दिएको छ । महाशाखाले आइतबार जारी

वीरेन्द्रनगरले बाँड्यो रु दुई करोड राहत

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक

नगरप्रमुख घर्तीमाथि आक्रमण

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं

बैठक छल्न खोज्दै ओली

काठमाडौँ । विवादित अध्यादेशका कारण अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक रोक्न खोजेका छन् । स्थायी

राजीनामा दिनुस्- वामदेव, कसले कसरी हटाउँछ हेर्छु- ओली

काठमाडौँ । दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ । उपाध्यक्ष वामदेव

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र

कोरोना संक्रमित क्षेत्रमा जब मुख्यमन्त्री राई पुगे…

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको कोरोना प्रभाबित क्षेत्रको मुख्यमन्त्री शेरधन राईले सनिवार अनुगमन गरेको छ । मुख्यमन्त्री राईले

चार वर्षदेखि संवैधानिक आयोग बेवारिसे

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेका संवैधानिक आयोगले पूर्णता पाउन सकेका छैनन् ।

निको हुँदै कोरोना संक्रमितः आज चार जना डिस्चार्ज हुँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन्

श्वास–प्रश्वासका बिरामीलाई कोरोनाको कति जोखिम ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सामान्यतया मधुमेह, मुटुरोग, फोक्सोमा समस्या भएका व्यक्तिसँगै अन्य विभिन्न दीर्घरोगी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बढी

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

कोरोना भाइरसका कारण विश्वभर २ लाख भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म

भयावह बन्दै कोरोना- मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर मृत्यु हुने नागरिकको संख्या २ लाख नाघेको छ । यसबाट २८ लाख भन्दा

परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने निर्णय

काठमाडौं । परिवार दलले कोभिड १९ को महामारीमा राहतस्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने जनायको छ । दलको वैशाख १२

लकडाउन एक हप्ता थप्न सिफारिश

काठमाडौं । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले हाल जारी रहेको लकडाउनको अवधिलाई एक साता लम्ब्याउन सिफारिश गरेको छ

फेसबुकले सुरु गर्यो भिडियो कल सम्बन्धी नयाँ सेवा

काठमाडौं । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले

कोरोना कहर : सुनसान रमजान

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त

कोरोना कोषमा दुई अर्ब १३ करोड

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१

मे ९ सम्म लम्बाइयो लकडाउन

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोनाले झन व्यापक