२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकै दिन चार जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप ४ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन्

नेपाली सेनाले यसरी ल्याउँदैछ स्वास्थ्य सामग्री

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गरी ल्याउने विषयमा आवश्यक प्रक्रिया द्रुतगतिमा अगाडि बढिरहेको नेपाली

हिमालय एयरलाइन्स ग्वान्जाओ उड्दै

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनको ग्वान्जाओमा चार्टर्ड उडान गर्ने भएको छ । हिमालयको न्यारोबडी जहाज आज

देशलाई टुक्र्याउने चलखेल भइरहेको भन्दै जसपा दल दर्ता प्रकृया रोक्न…

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न

अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीले अग्रवाललाई थर्मल गन

सर्वेन्द्र र महेशविरुद्ध अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे…

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा विरुद्ध अपहरण

पूर्वसचिव उपाध्यायलाई साइबर क्राइमको मुद्दा दर्ता

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै प्रहरी

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति

काठमाडौँ । नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे

नयाँ सिमकार्ड लिनुभएको छ ? छ भने यस कारण आउनसक्छ…

काठमाडौं । के तपाईँ सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनुभएको छ ? सो समयको आसपासमा तपाईँ देशभित्र आएर

दुई सातापछि एसइईको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

काठमाडौं । लकडाउन थप्नेबारे निर्णय गर्नका लागि २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ। प्रधानमन्त्री केपीशर्मा

निसंक्रमण गरेर मात्र सवारी साधनलाई भक्तपुर प्रवेश

भक्तपुर । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा

नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ- प्रधानमन्त्रीका सल्लाहकार थापा

काठमाडौं । सामाजिक संञ्जालमा निकै आक्रामक रुपमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम

लकडाउनको ३४ दिन जारि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको महामारीको रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । लकडाउनका कारण देशमा

स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्रीहरु सहयोग

काठमाडौं । ‘द इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब’ले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न स्वास्थ्य

कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङको ३ करोड…

काठमाडौं । कोरोना उपचार तथा नियन्त्रण कोषमा शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको

बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने

लण्डन । कोरोनाभाइरसबाट सङ्क्रमित भई उपचार गराइरहनु भएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काम शुरु गर्नुहुने भएको छ ।

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं ।विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

दार्चुला । महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ । जिल्ला

चिनियाँ पर्यटक नेपालमा अलपत्र, देश जाने व्यवस्था मिलाइदिन आग्रह

काठमाडौं । चिनियाँ पर्यटकहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । चिनिया