१८ मंसिर २०८१, मंगलवार
,
Latest
नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी- पूर्णपाठ सहित एनपीएल का फ्यानहरूका लागि डिशहोमको अफर नेपाललाई ९ अर्ब अनुदान उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुने: ईश्वर पोखरेल एमाले, माअ‍ोवादी र कांग्रेस देशका किटाणु हुन् – कमल थापा खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः कप्तान सन्दीप विवाहपञ्चमीमा अयोध्याबाट आएका बरातलाई स्वागत ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट यो हारबाट धेरै चिन्तित छैनौं– पोखराका प्रशिक्षक राजीव राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन



अ+ अ-

काठमाडौं । भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ ।

दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

टाटा भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक थिए ।

टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।

टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।