२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २३ हजार ७७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो

लक डाउनको समयमा मृगौलाका विरामीले नियमित सेवा लिँदै

काठमाडौं । भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिइरहेको छ । लक डाउनका

अन्ततः सरकारले फिर्ता लियो दुबै विवादास्पद अध्यादेश

काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिएको छ । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्ण गरेको

स्मरणमा बैशाख १२ : भूकम्पको बिपत्ति, पूननिर्माणको प्रगति

काठमाडौं । आज बैशाख १२ विनासकारी महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । महाभुकम्प गएको ५ बर्ष पुरा भएपनि

कोरोनाका कारण बेलायतमा थप तीन नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री

मन्त्रिपरिषद बैठक ११ बजे बस्दै, लकडाउनको अवधि लम्ब्याउने निर्णय हुनसक्ने

काठमाडौँ । अहिले केही बेरपछि मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । विकिपत पछिल्लो राजीतिक घटनाक्रमबीच बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई महत्वका

कोरोना भाइरसको ‘एन्टी भाइरल’ औषधी पहिलो ट्रायलमै फेल

कोरोनाभाइरको संक्रमणमा एक प्रभावकारी मानिएको ‘एन्टी भाइरल’ औषधी पहिलो ट्रायलमा फेल भएको भएको खबर छ । यो औषधीले कोभिड–१९ उपचारमा

क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले जन्माइन् मृत शिशु

उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका–१ की १६ वर्षीया

तीन बालकको शव फेला

कोहलपुर । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो

अध्यादेश फिर्ता लिने मनस्थितिमा प्रधानमन्त्री

सरकारले पार्टी विभाजनका लागि पार्टी र संसद् दुवैमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गर्न ल्याएको अध्यादेश फिर्ता हुने भएको छ ।

कतारमा १७ नेपालीलाई आममाफी

काठमाडौं । कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख

१० दिनमै कोरोना जित्ने ८१ वर्षिया वृद्धा

काठमाडौं । ८१ वर्षिया वृद्धाले कोरोनाविरुद्धको लडाईमा १० दिनमै जित निकाल्दै घर फर्किएकी छन् । यसअघि बागलुङकी ६५ वर्षिया वृद्धाले

दल दर्तामा कानुनी अड्चन

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच नाटकिय रुपमा रातारात एकता भएपनि कानुनी मान्यता पाउन केही समय कुनुपर्ने भएको

जनता समाजवादीका असन्तुष्ट नेता नवगठित पार्टीमै सीमित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको घोषणासँगै असन्तुष्ट नेताहरू अन्य दल नखोल्ने भएका छन् । उनीहरूसमेत एकीकृत पार्टीमै महत्त्वपूर्ण जिम्मेवारीका

कोरोनाले लियो १ लाख ९० हजार बढीको ज्यान

काठमाडौं । कोराना भाइरसका कारण विश्वभर १ लाख ९० हजार छ सय ५४ जनाको मृत्यु र २७ लाख १८ हजार

फेरि ब्युँतियो भैँसेपाटी गठबन्धन- एक्लिँदै ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारण त बताइरहेका थिएनन् तर उनलाई ‘आफूले अहिले जे गरिरहेको छु, ठीक

कोरोना भाइरस: पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

काठमाडौँ । गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण

भैंसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुपर्छ

काठमाडौं । सरकारमा नरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ६ नेताहरुको भेलाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष

भाइरसको जोखिमको हेरेर लक डाउन खोल्ने विषयमा निर्णय हुन्छ :…

काठमाडौं । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । विश्व

कैलालीकी ५० वर्षीया महिलाले पनि जितिन कोरोना

काठमाडौं । सुदूरपश्चिमकी एक महिला कोरोनालाई जितेर घर फर्किएकी छन्। बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका– १ की ५० वर्षीया महिला सेती