६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसिया कपः भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

काठमाडौँ । भारतले एसिया कपको छैटौँ खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । भारतले १२८ रनको लक्ष्य १६औँ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । जितपछि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन् । यसअघि

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

चितवन । जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो ।

नवनियुक्त तीन मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई

शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर मन्त्रीहरूको शपथ हुँदै

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा प्राङ्गणमा टेन्ट टाँगेर आज अर्थमन्त्री, ऊर्जामन्त्री र गृहमन्त्रीको शपथ हुन

जेनजी आन्दोलन: यस्तो थियो अन्तिम मन्त्रिपरिषद बैठक, शीतल निवास र…

त्यसबीचमा राजनीतिक दलका तर्फबाट पनि एकएक जना प्रनितिधिका रुपमा मन्त्री पठाउने कि भन्ने चर्चा पनि भएको थियो । यसरी पठाउँदा

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

भैरहवा । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका

मन्त्रीहरुको सपथ साढे ११ बजे, शितल निवासमा टाँगियो टेन्ट

मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री

आफैंले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी खनाललाई

अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष रहेका खनाल अब अहिले आफैं अर्थ मन्त्री बन्ने भएका छन्

विश्व अर्थ राजनीतिमा जेन–जीको प्रवेश

विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको जेन–जी पुस्तालाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने हामी पछिल्ला पुस्ताहरुले विश्वास

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ ।

तीन जना मन्त्रीको सपथ आज हुँदै, अरु कहिले ?

अन्य मन्त्री छनोटको काम पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेनजी युवाहरूको परामर्शमा गरिरहेकी छन् ।

खनाल, घिसिङ र अर्याल मन्त्रीमा नियुक्त, सपथ भोलि

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले केही समय अघि पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ

कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास तथा रामेश्वर…

प्रधानमन्त्री कार्कीले घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री बनाउने तयारी गर्नुभएको हो ।

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

उक्त बस छिमेकी राज्य केब्बी राज्यको जेगातर्फ जाँदै थियो । फासका बासिन्दाहरूले बसमा सवार सबै महिला र बालबालिकाको मृत्यु भएको

सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त हुनु भएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा

काठमाडौँ । सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ

जेन जी आन्दोलनको हत्यामा संलग्नमाथि कारबाही नभए पुनः सरकार ढालिन्छः…

जेन जी आन्दोलनका अभियन्ता सुदन गुरुङले पीडितहरुको माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लबमा जेनजी समूहका सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा

आफूलाई जेनजी समूहको अगुवा बताउने ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामामा समाप्त

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

मुस्ताङ । आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौँ । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३