४ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ

काठमाडौँ । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो

दोस्रो टी–२० मा भारत दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित

एजेन्सी । दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको

तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन

दमौली । नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित हुनुभएको छ । आज बिहान दमौलीमा सम्पन्न

रियल सोसिडाडसँग बार्सिलोना पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले हार ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग १–० गोलले

वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को लागि पोखरा एभेन्जर्सले

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित

नमोबुद्ध जात्रा : बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने मेला

‘नमोबुद्धाय नम:’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् । जिल्लाको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका–११

आजदेखि कोप–२९ सुरु : नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण

आजदेखि अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) सुरु भएको

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान – फोटोफिचर

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गर्नुभएको छ ।

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

काठमाडौँ । कालीकोटमा जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइयो (तस्बिरहरु)

पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा अदालतले अनुमति दिएको छ ।

रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा , प्रर्दशनमा सहभागी नभएका…

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै एक होटलमा चिया पिएर बसिरहेकै अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ

पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ टोलीमा समावेश नगरिने

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो प्रशासनका दुई वरिष्ठ नेतालाई नयाँ प्रशासनमा प्रवेश नदिने बताउनुभएको छ ।

‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो उपन्यास ‘संग्रामपुर’सँग मिलेको लेखक बस्यालको दाबी

काठमाडौँ । लक्ष्मीपूजादेखि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’को मूलकथा उपन्यास ‘संग्रामपुर’ सँग मिलेको दाबी गरिएको छ । उक्त उपन्यासका

सलमानको रिजेक्ट फिल्मबाट स्टार बनेका थिए शाहरुख

एजेन्सी । बलिउड स्टार शाहरुख खानले सन् १९९३ मा रिलिज फिल्म ‘बाजीगर’बाट स्टारडम पाएका थिए । तर, यो फिल्ममा अजय

नेपाल प्रिमियर लिगविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याइँदै

मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले)  का नेता लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।