© 2023
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०ले पार्टीका का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशन लोकतन्त्र विपरीत भएको जनाएको छ । एकीकृत समाजवादी (एस)का उपमहासचिव डा. विजय पौडेलले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै “स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश दिनु लोकतन्त्र विरुद्ध भएको जनाउनु भएको छ । उहाँले लेख्नुभएको छ-

अध्यक्ष ओलीले नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि वताउनुभयो

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन

गठबन्धन त हुन सक्छन् राजनीतिमा । संसदमा फ्लोर क्रस हुन्छ । तर मतदान पहिलेको गठबन्धनले गर्दा उम्मेदवारीले मतदातालाई पनिअफ्ठ्यारो पारेको

सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिभिन्न पार्टी र स्वतन्त्र गरी कलाकारहरु उम्मेदबारका रुपमा मैदानमा आएका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
उम्मेदवार खारेज भएका रुपन्देही– २ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका नेता राजु गुरुङको रिट आज हेर्न नभ्याइने सूचीमा परेको

नयाँ दिल्ली । लामो संघर्ष र उथलपुथलपछि भारतीय राष्ट्रिय कांग्रेसले आज नयाँ अध्यक्ष पाएको छ । सीताराम केसरी अध्यक्ष भएको
निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई स्पष्टीकरण सोधेको छ ।
काठमाडौँ । आसन्न संसदीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्न निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई सात बुँदे
निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

एकीकृत समाजवादीका नेता/कार्यकर्ताहरु निर्वाचन क्षेत्रका गाउँगाउँमा पुगेर विदेश जाने युवाहरुलाई अन्तर्वार्ता स्थलमा पु-याउन थालेको स्थानीयहरुको भनाइ छ ।
नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।
नेपाली काँग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

देउवाले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गरेको टिप्पणी गरेका हुन् ।

रैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो

उहाँले भन्नुभयो, “यदि यस्ता डकुमेन्ट, गतिविधि कतै भेटियो भने तपाईंलाई कारबाहीको प्रक्रिया प्रारम्भ हुन्छ, त्यसपछि आयोगले रामराम त भन्न सक्ला

नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा (एमाले) मा फर्कनुभएको छ ।