२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुवेतविरुद्ध टस हारेर नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तरगत क्वार्टरफाइनल खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेर कुवेतले पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको हो । नेपाल समुहचरण चरणको तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समुहचरण खेलमा हङ्कङलाई

अनिल शाहलाई समेट्दै लिग–२ खेल्ने टोली घोषणा

भोलि बिहीबारदेखि सुरु हुने लिग–२ खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

च्याम्पियन्स लिगः म्यान्चेस्टर सिटी र रियल मड्रिड विजयी

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस

लिग–२ का शीर्ष चार टिमले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न…

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन

महिला टी–२० आई क्रिकेटमा रुविना र पूजाको विश्व कीर्तिमान

रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरे ।

नेपालले माल्दिभ्ससँग टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं । जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्ससँग टस जितेको छ । मलेसियाको बाँगीमा भएको टस जितेर नेपालकी कप्तान

किशोर विवेक सागरद्वारा ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी

झोता । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट

क्यानडाविरुद्ध भीमको पनि शतक

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालका भीम सार्कीले शतक बनाएका छन् ।

क्यानडाविरुद्ध अनिलको शतक, जिततर्फ अग्रसर नेपाल

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ११६ बलमा शतक बनाएका हुन् ।

क्यानडाविरुद्ध अनिलको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५१ बलमा अर्धशतक बनाएका हुन् ।

नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौँ । अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टले जितेको छ । गएराति भएको फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले पराजित

नेपालले क्यानडासँग अन्तिम खेल खेल्दै

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज क्यानडासँग अन्तिम खेल खेल्दैछ ।

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग ३–३ गोलको

म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २–१

वेस्टहामको पोस्टमा आर्सनलको आधा दर्जन गोल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै

दीपक अधिकारीले जिते उत्कृष्ट खेलाडीको अवार्ड

एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक

देव खनाल वर्षका उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौँ । क्रिकेटर देव खनाल वर्षका उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसजेएफ पल्सर

यू–१९ विश्वकप फाइनल आज, उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै

एजेन्सी । यू–१९ विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेनोनीको विलोमुर पार्कमा दिउँसो १ः४५ बजे

यू–१९ विश्वकप: उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन् । बेनोनीस्थित विलोमूर