१ श्रावण २०८३, शुक्रबार
,
Latest
स्वदेशी जुत्ता उद्योगका समस्या र प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घसँग छलफल गर्दै बागमती प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार साउने संक्रान्ति र सिसेःक्पा तङ्नामले लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको प्रेरणा दिन्छ : भीष्मराज आङदेम्बे सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग विकासमैत्री कानून र वन ऐन संशोधनमा इप्पानको जोडः १९ हजार मेगावाटका आयोजना प्रभावित भएको दाबी विद्युतीय पूर्वाधार विकास र ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ… कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै आज साउने सङ्क्रान्ति पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

यो नतिजासँगै युनाइटेड ७ खेलबाट ८ अंकका साथ तालिकाको १४ औं स्थानमा छ । एस्टन भिल्ला १४ अंकका साथ पाँचौं स्थानमा छ ।




भर्खरै