३२ असार २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरू) राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष… आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व सङ्कलन, गत वर्षभन्दा ७.४… केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना… उच्च अदालत जनकपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट, पुराना मुद्दाको संख्या शुन्यमा गोठ भत्किँदा मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध अनिलको शतक, जिततर्फ अग्रसर नेपाल



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालका अनिल शाहले शतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ११६ बलमा शतक बनाएका हुन् ।

उनले १२ चौका र १ छक्का प्रहार गरे ।

ताजा स्थितीमा नेपालले ४१ ओभरमा एक विकेटको क्षतिमा २२२ रन जोडेको छ ।