२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाको अन्तिम चुनावी सभा आज , रविले भने- राजनितीक भिडन्तबारे…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनमा बिहीबार दिउँसो हुने आमसभामा आम मतदातालाई उपस्थितिका लागि अनुरोध गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सारा राजनीतिक दल एकातिर र रास्वपा अर्कातिर भएको आज (बिहीबार) को आमसभा विशेष हुने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो वारपारको

चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन । प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिनुहुने

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिनुहुने भएको छ । शनिबार दिउँसो ३ बजे बस्ने

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताउनुभएको छ ।

सदनमाथि सरकारको हालिमुहाली बन्द गरौँ: सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालिमुहाली बन्द गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको

संसदमा उर्जाबारे सांसदहरु

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सांसदहरुले आकस्मिक,शुन्य र विशेष समयमा सांसदहरुले जलविद्युतको विषय उठान गरेका छन् । बुधवार बसेको प्रतिनिधि

प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित होइन: रघुजी पन्त

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दावी

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन: महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा

राप्रपा संसदीय दलको सचेतकमा विना लामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । संसदीय दलका नेता राजेन्द्र

बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न सांसद पाण्डेको…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु

देशको शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक छ: आरजु राणा

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले देशको समग्र शिक्षा क्षेत्रको पुनरावलोकन गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवारको

जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसदमा विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध भएको छ । नेकपा (एमाले) की सांसद

प्रधानमन्त्री दाहालद्वारा चुम शताब्दी श्याग्या महोत्सव शुभारम्भ

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ । बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ ।

बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ: डा राणा

धनगढी । नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको

मन्त्रिपरिषद्को बैठक सुरु

बैठकमा समसामयिक बिषयमा छलफलका हुने बताईएको छ ।

भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठ दावी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गर्नु

एकै प्रकृतिका कार्यालय एकीकृत गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ