१८ भाद्र २०८३, बिहीबार
,
Latest
हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा संसदीय दलको सचेतकमा विना लामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् ।

संसदीय दलका नेता राजेन्द्र लिङदेनले राप्रपा विधानबमोजिम उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।

धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्दै आएकी लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

राप्रपाको प्रमुख सचेतकमा भने ज्ञानेन्द्र शाही रहेका छन् ।