२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्छु: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने उल्लेख गर्दै भन्नुभयो, “अवान्छित चलखेलबाट मुक्त राखिन्छ ।” सुरक्षा निकाय हाम्रो गौरव हुन् भन्दै गृहमन्त्री श्रेष्ठले सुरक्षा

ज्ञानेन्द्र शाहीले खेलाडीका नाममा पैसा जम्मा गरिदिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्र शाहीले संसद्बाट पाउने पारिश्रमिकबाट हरेक महिना खेलाडीका नाममा तीन हजार रुपैयाँ

संवादमार्फत मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मिटरब्याज पीडितमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको

वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग रास्वपाको…

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

बैंकमा जम्मा भएको ५५ खर्ब रकमलाई उद्योगमा परिचालन गरौँः सांसद…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न

बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्छः सांसद…

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ

मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

स्वर्णिम वाग्ले अवसरवादी– सांसद राणा

दमौली । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट फाइदा मात्र लिएको र अहिले थप अवसरका लागि पार्टी

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य

शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको लागि सक्दो पहल गर्छु: मन्त्री…

पर्सा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शिक्षा र स्वस्थ्य क्षेत्र सुधारको लागि आफुले सरकारको तर्फबाट हुने सक्दो

छिट्टै बन्छ रङ्गशाला: महानगर प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताउनुभएको छ । बागमती प्रादेशिक क्रिकेट सङ्घ

राष्ट्रिय सभा सदस्यको आरोप: राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसदको रुपमा स्वीकार्न नसकेको आरोप लगाउनुभएको छ । सोमवार

सरकार संसदमा संघीय निजामती सेवा ऐन पेश गर्ने तयारीमा छ:…

काठमाडौँ । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश

गृहको २०७९: सुराकी खर्च खारेज, व्यवस्थित सरुवा–बढुवादेखि मिटरब्याजी पीडितसँगको ऐतिहासिक…

काठमाडौँ । वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष

सत्य निरुपणसम्बन्धी विधेयकमा मुख्य पीडितलाई सम्बोधन गरिएन : राजेन्द्र लिङ्देन

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक

मन्त्री रिजालको मतदातालाई आग्रह: मार्गदर्शन संगै सचेत गराउनु होला

पर्सा । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले आफु जनताको सेवक रहेको तथा हरदम जनताको सेवामा समर्पित रहने प्रतिबद्दता

प्रधानमन्त्री प्रचण्डलाई पूर्व सचिव भिम उपाध्यायको ७ बुँदे सुझाव

काठमाडौं । सामाजिक संञ्जालमा सक्रिय अभियन्ता पूर्व सचिब भिम उपाध्यायले आज प्रधानमन्त्री पुष्पकमल दाहाल संग भेटगरी बिभिन्न सुझाबहरु दिन भएको

देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छौँ – सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताउनुभएको छ ।

माओवादी सांसदहरुले काँग्रेस महामन्त्री थापालाई भनेः उत्तेजनामा होइन, सोचेर बोल्नुहोस्

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको

सरकारले सहमति अनुरुपको पूरै समय काम गर्न पाउँछः सहमहामन्त्री परियार

नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्ण कार्यकाल काम गर्ने बताउनुभएको छ ।