५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकामा नेपाली कलाकार सम्मानित

काठमाडौं । सातौं एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । नेपाली कलाकारिताको सम्मानार्थ अवार्ड आयोजना गरिएको हो । कार्यक्रममा फिल्म र कलाकारहरुलाई सम्मानस्वरुप पुरस्कार वितरण गरिएको छ । अमेरिकामा रहेको त्रिवेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी स्मृति फाउन्डेसनको सहकार्यमा ग्लोबल नेपाली फिल्म अवार्डले आयोजना गरेको हो

परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।

काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नेता कोईरालाले

अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताउनुभएको छ ।

मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताउनुभएको छ । शनिवार नेपाल निर्माण व्यवसायी महासंघले

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ: लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र

संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके…

काठमाडौँ । संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका

रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताउनुभएको

एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला

काठमाडौं । एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुने खेलाडीलाई

चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको…

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीमा ठगी गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै चितवन क्षेत्र

प्रधानमन्त्री ओली न्युयोर्कमा

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको

राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस युकेको निमन्त्रणामा युकेमा हुने विविध कार्यक्रममा सहभागी

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

क्यानडा । परराष्ट्रमन्त्री आरजु राणा देउवाले महिलाहरुलाई अहिले पनि राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अझै धेरै चुनौती

मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ?…

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने गरिएको छ । यो दिन कुनै पनि पाठ्यपुस्तक अध्ययन गराइँदैन

एउटै नाउरको सिकार गर्न २३ लाख !

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको

‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’

गाउँमा सबैका बालबालिका पढेको देखेपछि आफ्ना सन्तानलाई पनि पढाउने विष्नाको चाहना थियो तर एक गाँस खानैका लागि सङ्घर्ष गर्नुपर्ने उहाँलाई

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

दमौली, (तनहुँ) । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका,

डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन

पाल्हिनन्दन, (नवलपरासी ब सु प) । जिल्लाको सुनवल‐२ रजहवामा रु एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा

आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

विभागले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे

यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ । त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत