१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीले खेलाडीका नाममा पैसा जम्मा गरिदिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्र शाहीले संसद्बाट पाउने पारिश्रमिकबाट हरेक महिना खेलाडीका नाममा तीन हजार रुपैयाँ जम्मा गरिदिने घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले जस्तै संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई पनि महिनाको तीन हजार रुपैयाँ खेलाडीको नाममा छुट्याउन आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार संघीय सांसद र प्रदेशसभा सदस्य गरी कूल ८८४ जनाले प्रत्येक महिना तीन हजार खेलाडीका नाममा खर्च गर्दा प्रत्येक महिना २६ लाख ५२ हजार रुपैयाँ खेलाडीले पाउने र यसबाट देशको नाम संसारभर चिनाउन सहयोग पुग्ने बताउनुभयो ।