२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक सुरु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।

बैठकमा समसामयिक बिषयमा छलफलका हुने बताईएको छ । साथै बैठकमा केही निर्णय गर्नसक्ने बताइन्छ ।