१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

काठमाडौँ । नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद दीपक गिरीले

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिनुहुने

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ

अर्थमन्त्री पुनसँग चिनियाँ राजदूत सोङको भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्। मंगलबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन

अस्वस्थ रहेको भन्दै महरा नर्भिक अस्पताल भर्ना

सुन तस्करीको अभियोगमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन्

उपनिर्वाचनः २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १

महिना दिनभित्रमा घरबाटै एक घण्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछु:…

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमीकहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी

निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देश समृद्ध हुँदैन: सिके…

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताउनुभएको छ । सोमवार

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले मंगलबार बिहान बस्नेगरी

वर्षातको पानी सङ्कलन र व्यवस्थापन आवश्यक: मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा

राप्रपा बाहेक सबै राजनीतिक दल जनताको अग्नि परीक्षामा असफल भए:…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बाहेक अन्य सबै राजनीतिक दलहरु जनताको अग्नि परीक्षामा असफल भएको दाबी

एमाले मधेश सरकारमा जाने, मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री यादव

काठमाडौँ । नेकपा (एमाले) मधेश सरकारमा जाने भएको छ । सरकारमा जान सहमत भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मन्त्रिपरिषद्

बिमस्टेक लगायतका संगठनहरु भीआईपीहरुको भ्रमणका निम्ति मात्रै प्रयोग भए: सांसद…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले बिमस्टेक लगायतका संगठनहरुबाट नेपालले लाभ लिन नसकेको बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभाको

बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा:…

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता…

काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश भएको छ । सोमवारको प्रतिनिधि

सहकारी समस्या समाधानका लागि छानविन आयोग गठन गरौँ: सांसद पोखरेल

काठमाडौँ । नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानविन आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैन: सांसद परियार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताउनुभएको छ । सोमवार प्रतिनिधि

दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री

पोखरा । एकीकृत समाजवादी त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छु: सभापति…

काठमाडौँ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनम गेल्जेन शेर्पाले पदभार ग्रहण गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित

राष्ट्रियसभा: शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष