• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

अर्थमन्त्री पुनसँग चिनियाँ राजदूत सोङको भेटवार्ता



अर्थमन्त्री वर्षमान पुन सँग मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

मंगलबार बिहान अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन र राजदूत सोङबिच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबिचको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा कुराकानि भएको बताइएको छ ।