९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दै भारत, फिल्म ‘आदिपुरुष’को बजेटभन्दा सस्तो

एजेन्सी । चन्द्रयान–२ को प्रक्षेपण भएको ३ वर्ष ११ महिना २३ दिनपछि भारतले आज चन्द्रयान–३ मिसन प्रक्षेपण गर्दैछ । यसलाई दिउँसो २ः३५ (भारतीय समय) बजे आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन स्पेस सेन्टरबाट एलभीएम३–एम४ रकेटमार्फत अन्तरिक्षमा पठाइनेछ । हाल क्रायोजेनिक स्टेजको प्रोपेलेन्ट फिलिंग भइरहेको छ । यदि यो मिसन सफल भयो

दिल्लीमा यमुना नदीमा आएको बाढीले अवस्था खराब

नयाँ दिल्ली । यमुना नदीमा आएको बाढीका कारण दिल्लीको अवस्था खराब छ । सडकदेखि गल्लीसम्म पानी भरिएको छ । मानिसहरु

देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक: महासचिव…

भक्तपुर ।नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने

पटनामा प्रहरीको कुटाइबाट भाजपा नेताको मृत्यु

एजेन्सी । बिहार विधानसभामा सरकार विरुद्ध र्‍याली गरिरहेका भाजपा नेता तथा कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको कुटाइबाट धेरै

दिल्लीमा यमुना नदी खतराको तहभन्दा ३ मिटर माथि, बाहिरीलाई प्रवेश…

एजेन्सी । लगातार वर्षाका कारण भारतको राजधानी दिल्लीमा डुबान भएको छ । हरियाणाको हथनी कुण्ड ब्यारेजबाट पानी छोडेपछि यमुना नदीको

भारतमा गोलभेँडा चोरको बिगबिगी, बाउन्सर लगाएर जोगाइँदै

एजेन्सी । भारतमा अहिले गोलभेँडा किन्नु आम मानिसका लागि ठूलो कुरा भएको छ । देशको राजधानी दिल्लीदेखि आर्थिक राजधानी मुम्बईसम्म

उत्तरका पाहुना आउँदै, प्रधानमन्त्री इटाली जाँदै

उत्तरका उच्च अधिकारी नेपाल आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने खाद्य सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इटाली जाने कार्यक्रम तय

चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान…

काठमाडौं । आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ रुटमा सिधा उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा

आमाले चुरोट खान्थिन्, बच्चा निलो जन्मियो

एजेन्सी । घटना भारतको गुजरातस्थित मेहसाना जिल्लाको हो । यहाँको अस्पतालमा एक महिलाले सी–सेक्शनले बच्चालाई जन्म दिइन् । जन्मेपछि बच्चाको

राहुल गान्धीको सांसद फिर्ता नहुने, दोषी ठहर गर्न रोक लगाउने…

राहुल गान्धीलाई सुरत अदालतले आपराधिक मानहानि मुद्दामा २ वर्षको जेल सजाय सुनाएको थियो र पछि उक्त सजायलाई रोक्ने निवेदन पनि

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

काठमाडौँ । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको

भारत सरकारको सहयोगमा निर्मित बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथि गृह) को उद्घाटन गर्नुभएको छ ।

चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु

बेइजिङ । दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन् । सोमबारदेखि

भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री…

छेन्दु ९चीन० ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ

महाराष्ट्रमा बस दुर्घटनाः २६ जनाको जलेर मृत्यु, ८ जना झ्यालको…

एजेन्सी । भारतको महाराष्ट्रको बुलढानामामा शुक्रबार राति बस दुर्घटना भएको छ । नागपुरबाट पुणे जाँदै गरेको बस पोलसँग ठोक्किएर डिभाइडरमा

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन…

एजेन्सी । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उहाँको भनाइ छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै

छेन्दुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

छेन्दु (चीन) । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाइ उडानको सङ्ख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह