९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?
तरलताको समस्या तत्काल समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालको…

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताउनुभएको छ ।  शुक्रबार  भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्र्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको

पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाऔं- कार्यकारी निर्देशक पौडेल…

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ

चाबहिल तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारको व्यवस्था

काठमाडौं । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफुल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ ।  आईतबार एक कार्यक्रमको आयोजना

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

–नवीन पौडेल काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत

काठमाडौँ । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षतायुक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जाको प्रवद्र्धनबाट हरितगृह ग्यास

राष्ट्रपतिज्यूबाट लालमोहर लागिसकेपछि बजेट खुल्छ- अर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ । सरकारले संसदको

दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्बको आवश्यक

काठमाडौँ । दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ

सेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर कारोवारमा संलग्न लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलवार अर्थ मन्त्रालयमा

‘कसरी हामीले चालु खर्च घटाउने र पुँजिगत बजेट बढाउने भन्ने…

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र विकास रणनीति स्पष्ट नभएकाले पुँजिगत बजेट खर्च गर्न चुनौती रहेको बताउनुभएको छ । मंगलवार त्रिभुवन

नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ

संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित…

काठमाडौं । नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन्

बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायीहरुको सकारात्मक प्रतिक्रिया (भिडियो सहित)

काठमाडौं । सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी तथा उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।  बजेट प्रतिस्थापन विधेयक साधारण खर्च

पर्यटन व्यवसाय निर्वाध रुपमा संचालन गर्न सरकारसँग माग (भिडियो सहित)

काठमाडौं । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन

९९ किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण

लमजुङ । यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा रु १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ ।

बिजुलीको खम्बाबाट रु ४१ लाख राजस्व सङ्कलन

चितवन । लामो समयदेखि विद्युत् पोलबिना शुल्क प्रयोग गर्दै आएका यहाँका केबुल र इन्टरनेट सेवा प्रदायकले धमाधम राजस्व बुझाउन थालेका

मेगा बैंकका ग्राहकहरुलाई ओम अस्पतालमा छुट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ

कर नतिर्नेका ढोकामा महानगरको माइकिङ्: कर नतिरे २४ गतेबाट सेवा…

काठमाडौँ । घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले आज सेवा रोक्का गर्ने सूचना टाँसेको छ

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० बिक्री खुला भएको छ ।  कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ

नेप्सेका सीईओ साउदले दिए राजीनामा

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणको विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार