६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सेवा र विन लघुवित्त गाभिदै, आजैदेखी शेयर कारोबार रोक्का



अ+ अ-

काठमाडौँ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त एकआपसमा गाभिने भएका छन् । मंगलबार दुई लघुवित्त बीच एकआपसमा गाभ्ने/गाभिने विषयमा सहमति भई प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको नेपाल सेवाका प्रमुख कार्यकारी अधिकृत बसन्तबहादुर शाक्यले बताउनु भयो ।

यसैबिच दुई संस्थाको मर्जर सम्बन्धि कार्य नटुङ्गेसम्मका लागि शेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई पत्र पठाएको सीईओ शाक्यले बताउनु भयो । लघुवित्तबाट प्राप्त पत्रका आधारणमा आजैदेखि शेयर कारोबार रोक्का राखिएको जनाएको छ ।