७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख १७ हजार पुग्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मुल्यमा हालसम्मकै उच्च मूल्य कायम भई प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत शुक्रबार मात्रै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ: मञ्जु अन्सारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा

इजिप्टमा कार दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ५३ घाइते

काएरो । इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

एजेन्सी । आइसिसी विश्वकप २०२३ को २७औं खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ । युवा ब्याटर रचिन रविन्द्रको

बागलुङमा संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि

गलकोट । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग

क्रिकेट विश्वकप: अष्ट्रेलियाविरुद्ध न्युजिल्यान्डले टस जित्यो

एजेन्सी । आईसीसी पुरुष विश्वकप २०२३ को २७औं खेलमा अष्ट्रेलियाविरुद्ध न्युजिल्यान्डले टस जितेको छ । धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन

इजरायलले गाजाको बेइट हानौन शहरमा आक्रमण गर्यो

एजेन्सी । इजरायली सेनाले शुक्रवार गाजापट्टीको सेनाको प्रयोग गरेर आक्रमण गरेको छ । इजरायली रक्षा बलद्वारा जारी विज्ञप्तीअनुसार सेनाहरु मध्य

जसपाको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही कात्तिक १३ गते सोमबार

आज खण्डग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु…

काठमाडौँ । आज आश्विन शुक्ल पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहण लादैछ । देशको सबै ठाउँबाट चन्द्रग्रहण देखिने नेपाल पञ्चाङ्ग निर्णायक विकास

दसैँ सुरक्षा: उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ ।

सन्दीप टीममा फर्किदा चार खेलाडी बाहिरिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले विश्वकप

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

ढोरपाटन । फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता

इंग्ल्यान्ड लगातार तेस्रो खेलमा पराजित, सेमिफाइनलको सम्भावना कठिन

काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा लगातार तेस्रो खेलमा पराजित भएको छ । श्रीलंकासँग ८ विकेटले पराजित

त्रिकोणात्मक सिरिजः नेपालले भोलि उपाधिका लागि युएईसँग खेल्दै

त्रिकोणात्मक टि-२०आई सिरिजको उपाधिका लागि भोली घरेलु टीम नेपालले युएई विरुद्ध प्रतिष्पर्धा गर्दैछ । किर्तीपूरस्थित टियू मैदानमा हुने फाइनल खेल 

पसल र घरबाहिर किन झुण्ड्याइन्छ कागती र खुर्सानी ?

एजेन्सी । तपाईले प्रायः देख्नु भएको होला कि मानिसहरूले आफ्नो घर र पसलको मुख्य प्रवेशद्वारमा कागती र खुर्सानी झुण्ड्याउँछन् ।

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस्ः राजेन्द्र लिङदेन

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रमहरु अघि सार्ने बताउनु भयो ।

सन्दीपले टी-२० विश्वकप छनोट खेल्ने !

राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने घरेलु मैदानमा हुन लागेको टी-२० विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने बताईएको छ ।

वर्तमान सरकार पाँच वर्ष टिक्छ: प्रधानमन्त्री

त्रिवेणी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६