४ मंसिर २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनीतिक स्वार्थ पूरा गर्न हेटौँडा सिमेन्ट उद्योग बन्द गराउन लागे:…

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले हेटौँडा

कमल थापाको जिकिर: नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताउनुभएको छ ।

इलामसँग पराजित भएसँगै ललितपुरको अपराजित यात्रा समाप्त

काठमाडौँ । ललितपुुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा

प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पार्थिरानाले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा

प्यूठानमा सबस्टेशन निर्माणमा ढिलाइ

स्वर्गद्वारी । प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युत्को अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु

खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर

झापा । घस्रने जातको संरक्षित वन्यजन्तुमा सूचीकृत अजिङ्गर झापाको विभिन्न स्थानमा भेटिन थालेका छन् । गत मङ्सिरको पहिलो साता भद्रपुर

भैंसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

ललितपुर महानगरपालिका– २५ स्थित भैंसेपाटीमा मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।

साँदनी खोलाको पुलले बस्तीमा दिएको खुसी

महेन्द्रनगर । डडेल्धुराको भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका–७ का ५३ वर्षीय रामदत्त भट्टले साँदनी गाउँमा व्यापार थालेको दुई दशक भयो ।

एनसेलसम्बन्धी रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुनसक्ने

काठमाडौँ । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनउपर सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा

एनसेलबारे प्रधानमन्त्री: कानुन विपरीत रहेछ भने हदैसम्मको कारबाही हुन्छ

'यसमा केही न केही भएको छ भनेर नै छानबिन समिति बनाएको हो । नेपालको कानुन विपरीत केहि भएको रहेछ भने

‘विपदपश्चात् हरित पुन:स्थापना’को तयारीमा कर्णाली सरकार

कर्णाली । गत कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्बाट प्रभावित क्षेत्रमा ‘हरित पुन:स्थापना’ गरिने भएको

प्रतितोला दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । आज छापावाला सुन प्रतितोला

प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ । मंगलबार बिहान शितल निवासमा प्रधानमन्त्री दाहाल र

हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्रीले छलफल गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको हिउँदे अधिवेशन आह्वानका लागि संसदमा रहेका दलहरुसँग छलफल गर्न लाग्नुभएको छ । संसदको

जनकपुरधाममा २१ जोडी वरवधुको नि:शुल्क विवाह

जनकपुरधाम । विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधुको नि:शुल्क विवाह गराएको छ । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको

भूकम्पपीडितको व्यथा– ‘त्रिपालभित्र सुतेर बिहान उठ्दा ब्ल्याङकेट भिजेको अवस्थामा हुन्छ'(भिडियोसहित)

उहाँले भन्नुभयो – ‘पीडित सबैको घरमा त्रिपाल पुगेको छ । तर त्रिपालमुनि सुत्दाखेरी निकै कष्टकर भइसक्यो । बेलुका सुतेको मान्छे

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

फिक्कल । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक

ग्लोवल आइएमई बैंकको “भिजा स्क्यान टु पे”: फिजिकल कार्डको प्रयोग…

काठमाडौँ । ग्लोवल आइएमई बैंकले “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुरुवात गरेको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोबल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल