५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनु भएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् । प्रधानमन्त्री दाहालले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय

त्रिवि क्रिकेट मैदानमा २७ करोडमा फ्लडलाइट निर्माण हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ ।

बागमती प्रदेश मन्त्रीका पीएसओ झुण्डिएको अवस्थामा फेला

काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुण्डिएको अवस्थामा फेला परेका छन् । ४२ वर्षीय यामबहादुर

सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण

काठमाडौँ । नेकपा (एमाले)बाँके र बर्दिया जिल्ला कमिटीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको छ ।

गायक हेमन्त शर्माद्वारा किक्रेट टीमलाई ५० हजार प्रदान

काठमाडौँ । गायक हेमन्त शर्माले आफूले घोषणा गरेको पुरस्कार स्वरुपको रकम नेपाली क्रिकेट टोलीलाई हस्तान्तरण गरेका छन् । शर्माले मंगलबार

टाइम आउट विवादमा अडिग रहँदै शकिबले भने – म युद्धमा…

एजेन्सी । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार बंगलादेश र श्रीलंकाबीच भएको विश्वकप २०२३ को ३८औँ खेल विवादका कारण चर्चित

नेपालले मंसिर ५ मा यमनसँग घरेलु मैदानमा खेल्दै

काठमाडौँ । विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र यमनबीचको खेल

एन्जेलोले बंगलादेशमाथि रिस पोख्दै भने – कसैलाई यति तल गिरेको…

एजेन्सी । बंगलादेश र श्रीलंकाबीच सोमबार भएको विश्वकप २०२३ को ३८ औँ खेल विवादले भरिएको छ । नयाँ दिल्लीस्थित अरुण

प्रथम वीरगञ्ज गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखा । गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल

मंगलबार भगवान गणेशको पूजा–आराधना गर्नुहोस्

काठमाडौं । मंगलबार भगवान श्रीगणेशको पूजा–आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष

टोटेनहमको अपराजित यात्रामा चेल्सीले लगायो ब्रेक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि सानदार जित निकालेको छ । गएराति भएको दुई लण्डन क्लबबीचको प्रतिस्पर्धामा

गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

एजेन्सी । कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा

काठमाडौँ । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद

जाजरकोट भूकम्प: मृत्यु हुनेको सङ्ख्या १०१ कायम

जाजरकोट । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको

आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइयो

एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ ।

इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने

एजेन्सी । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो

दश जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर नियमानुसार

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने

नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।