२८ असार २०८३, आईतवार
,
Latest
म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्तले विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेल गुमाउने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङले युएईविरुद्धको खेल गुमाउने भएका छन् ।

घुँडामा चोट बोकेका अनन्तले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्धको खेल नखेल्ने भएका हुन् ।

नेपालले आउँदो बिहीबार युएईसँग खेल्नेछ । युएईसँग खेलेको पाँच दिनमा अर्थात् मंसिर ५ मा नेपालले दोस्रो खेल घरेलु मैदान दशरथ रंगशालामा यमनसँग खेल्नेछ । दुई टोलीबीचको खेल साँझ ७ बजे हुनेछ ।

यसैबीच, मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा गरेका छन् ।

यो पनिः युएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा