२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना अपडेटः २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा २०५० संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या १८ रहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गर्ने पक्राउ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो सामाजिक संजाल (टिकटक)मा अपलोड गरेको अभियोगमा एक जना पक्राउ

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान

गुल्मी । नेपाल रेडक्रस सोसाइटी  केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

काठमाडौंमा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई १० दिन थप गरिएको छ । निषेधाज्ञाको अवधि आइतबार सकिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका

टेलिकमका कर्मचारी युनियनहरुले एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमका कर्मचारी युनियनहरुले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश

श्रीमानलाई बचाउ गर्दै शिल्पाले भनिन्, ‘राजले पोर्न फिल्म बनाउँदैन थिए’

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पोर्न फिल्म निर्माण गरी विदेशी एप्सहरुमा बेचेको आरोपमा पक्राउ

सुनसरीमा निलगाईको एक हुल समुहले किसानका खेतबारीमा क्षति पुर्‍याउँदै

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा पछिल्लो केहि समय यता निलगाईको एक हुल बास बस्ने गरेका छन् । कोशी टप्पु

बाँकेमा ४५ डिग्री तापक्रममा व्यवसायीक कालिज पालन शुरु

काठमाडौं । पश्चिम तराईको बाँकेस्थित खजुरामा पहिलोपटक कालिज पालन शुरु भएको छ । १४ लाख रुपैयाँमा चल्ला खरिद गरी ३५

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त हुनुभएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले

देशको अधिकांश जनमत मेरो पक्षमा छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनमत आफ्नो पक्षमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल

१० बुँदे कार्यान्वयनको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई ढिला नगरी कार्यन्वयन गर्न माग गरेका छन्

विघटित कार्यदलका सदस्य र एमाले सांसदहरूबीच छलफल जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विघटित कार्यदलका सदस्यहरू र एमाले सांसदहरूबीच छलफल भइरहेको छ ।  विघटित कार्यदलका सदस्यहरूमार्फत पार्टी

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको

टोकियो ओलम्पिकमा अमेरिकालाई पहिलो स्वर्ण

एजेन्सी । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । ओलम्पिकको तेस्रो दिन

मोटरवेल पुल अलपत्र अवस्थामा

किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा विसं २०६७ मा निर्माण शुरु गरिएको जमिनमुनिको

विपद्ले निम्त्याएको दुःख

काठमाडौँ  ।  बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।     जिल्लाको

विप्लव र उपेन्द्र यादवबीच भेटवार्ता

काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शिर्ष नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।  यसैबीच चन्दले

लामो तथा मध्यम दूरीका यातायातमा ‘नियन्त्रित’ रूपले खुलाइएको यात्रा कस्तो…

काठमार्डौं । कोरोनाभाइरसको दोस्रो लहरसँगै वैशाखको मध्यतिरबाट नचलेका लामो तथा मध्यम दूरीका सवारीसाधन चलाउने सम्बन्धमा सरकारी निकायहरूबाट जारी भएका सूचना

लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ

वाग्मती । नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी

बेच्न लैजाँदै गरेका बालिकालाई धम्की दिएर बयान फेर्न लगाएको आरोप

जलेश्वर । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको