२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानलाई बचाउ गर्दै शिल्पाले भनिन्, ‘राजले पोर्न फिल्म बनाउँदैन थिए’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पोर्न फिल्म निर्माण गरी विदेशी एप्सहरुमा बेचेको आरोपमा पक्राउ परेका छन् । 

अदालतले उनलाई २७ जुलाईसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । 

शुक्रवार क्राइम ब्रान्चको टोली अनुसन्धनकै क्रममा राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने(सामने राखेर सोधपुछ गरिएको थियो ।

सोधपुछको क्रममा शिल्पाले श्रीमानको बचाउ गरेको मुम्बई पुलिसले जनाएको छ । उनले पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नरहेको र राजले पनि पोर्न फिल्म बनाउने नगरेको बयान दिएकी थिइन् । राजले पोर्न फिल्म नभइ एरोटिक फिल्म बनाउने गरेको शिल्पाले बयान दिएकी थिइन् ।